"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कस्तो छ सार्वजनिक भएको मौद्रिक नीति [पूर्ण पाठ]

प्रकाशित मिति :  ७ श्रावण २०८०, आईतवार १८:२६


काठमाडौं । राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। मौद्रिक नीतिले बजारको मनोविज्ञान उकास्ने रणनीति लिएपनि अर्थतन्त्रको लयलाई तीव्र गति दिने पक्षमा भने देखिँदैन। 

सेयर, घर, अटो कर्जाको माध्यमबाट बजारको मनोविज्ञान उठाउने प्रयास गरेपनि बजारमा उच्च दरमा पुँजी नबढाउने संकेत मौद्रिक नीतिको देखिन्छ। 

आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीतिको पूर्ण पाठ यस्तो छः



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

झापा – नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ

काठमाडौँ – चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ।

म्याग्दी- दुई महिनामा १ लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। असोज र कात्तिक महिनामा १ लाख ४४ हजार १५५

काठमाडौँ – चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज)मा रेमिट्यान्समार्फत ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ मुलुक