"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्र बैंकको प्रतिवेदन : महँगी ७.५२ प्रतिशतले वृद्धि

प्रकाशित मिति :  17 September, 2023 7:27 pm


काठमाडौँ । साउनमा नेपालीहरूले ७.५२ प्रतिशत मूल्य वृद्धि खेपेका छन्।  राष्ट्र बैंकले वार्षिक औसत मूल्यवृद्धि ६.५ प्रतिशतमा कायम गर्ने लक्ष्य लिएको छ।  गत आर्थिक वर्षको साउनमा नेपालीहरूले ८.२६ प्रतिशतको महँगी खेपिरहेका थिए। 

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसलाको ४५.५६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा १३.२० प्रतिशत, दूध, अण्डाको १२.१९ प्रतिशत, रेष्टुरेण्ट तथा होटलबाट प्राप्त सेवामा ११.०५ प्रतिशत र तरकारीमा १०.८० प्रतिशतले मूल्य वृद्धि देखिएको छ। घ्यू, तेलमा १५.१३ प्रतिशतले महँगी घटेको छ। 

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृतिमा १५.५५ प्रतिशत, शिक्षा सेवाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूमा ६.९३ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.७९ प्रतिशतले बढेको छ। यातायात ०.८१ प्रतिशतले महँगी घटेको छ।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण