"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विपद व्यवस्थापनका लागि विश्व बैंकले १५ अर्ब ऋण स्वीकृति

प्रकाशित मिति :  9 October, 2024 12:56 pm


काठमाडौं – विपद सामनाको लागि विश्व बैंकले करिब १५ अर्ब रूपैयाँ (१५ करोड डलर) ऋण सहयोग दिने भएको छ। विश्व बैंकको सञ्चालक समितिले यस्तो ऋण सहयोगलाई स्वीकृति दिएको हो।

‘नेपालले प्राकृतिक मौषम परिर्वतनको कारण आएको प्रभाव जटिल अवस्थाको समाना गर्न परिरहेको हालै आएको बाढीले देखाएको छ,’ नेपलका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले भने,‘ नेपाल सरकारले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्थास्थ्य क्षेत्रमा आकस्मिकता आउने वित्तिकै लिन सक्नेछ।’

प्राकृतिक प्रभाव, अन्तराष्ट्रिय समुदायको गतिविधिको कारणले मौषममा आएको प्रभाव वा स्वास्थ्य क्षेत्रमा आउने आकस्मितामा यस्तो ऋण दिने गरिन्छ। नेपालले यस्तो ऋण आफुले चाहेको समयमा लिन सक्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण