"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रसुवाका तत्कालीन भन्सार अधिकृत विरुद्ध भ्रष्टचार मुद्या दायर

प्रकाशित मिति :  17 February, 2023 1:54 pm


काठमाडौँ । रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीले गैरकानुनी गरी सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

केसीले जागिरको अवधि २०४३ साउन १ गतेदेखि सालदेखि २०७८ असार ३० गतेसम्म जागिरमा रहँदा २ करोड १० लाख १० हजार चारसय ८२ रुपैयाँ ५१ पैसा अकुत सम्पत्ति ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनले जागिरको अवधिमा ५ करोड ६१ लाख २६ हजार ५०२ रुपैयाँ आम्दानी गरेका गरेको तर योमध्ये २ करोड १० लाख १० हजार चारसय ८२ रुपैयाँको स्रोत खुलेको छैन।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा